सामाजिक सञ्जालमा अनुत्पादक व्यस्तता

सामाजिक सञ्जाल आजको युवा पुस्ताको रुचिको विषय हो । नयाँ पुस्तामा मात्र नभएर यसले विभिन्न उमेर समूहका मानिसलाई आकर्षक गरेको देखिन्छ । बालबालिकाले घरमा धेरैजसो समय इन्टरनेट र फेसबुकमा बिताउने भएकाले उनीहरूको पढाइमा रुचि घट्दै गएको अभिभावकको गुनासो छ । विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षार्थी, विभिन्न पेसा व्यवसायमा संलग्नहरू, कर्मचारी, व्यापारी, गृहिणीलगायत भिन्न उमेर समूहमा […] The post सामाजिक सञ्जालमा अनुत्पादक व्यस्तता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा

काठमाडौँ, २२ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको जानकारी दिएकी छिन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी आजदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न […]

सामाजिक सञ्जालमा निर्वाचन प्रचार प्रसारका लागि गरिने खर्चको अनुगमन हुने

निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ।...

सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारका लागि गरिने खर्चको अनुगमन हुन्छ : थपलिया

निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन केन्द्रित गलत सूचना प्रवाहलाई सामाजिक सञ्जाल मेटामार्फत अनुगमन र नियमन गर्ने भएको छ । मंगलवार काठमाडौंमा आयोजित ‘मेटा इन्टीग्रिटी समिट’लाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित भएर सामाजिक सञ्जालमा हुने प्रचारप्रसार तथा खर्चलाई मेटामार्फत अनुगमन गरिने जानकारी दिएका हुन् ।  उनले आयोगले सामाजिक सञ्जालबाट हुने असामाजिक, अमर्यादित चरित्र, चिन्तन र क्रियाकलापलाई उपयोगी,

दाम्पत्य सम्बन्ध बिगार्ने ‘टूल’ बन्दैछ सामाजिक सञ्जाल

तपाईंले कत्तिको सामाजिक सञ्जाल चलाउनु हुन्छ ? चलाउनु हुन्छ भने के–के उपलब्धि हासिल गर्नु भएको छ ? होइन भने तपाईंले सामाजिक सञ्जालमा खेर फालेको समय के फिर्ता पाउनु भएको छ ? अर्थात् यो समयमा तपाईंका लागि उपयोगी छ कि खराबी छ ? यी प्रश्नले तपाईले बारम्बार घोच्न सक्छ । किनकि सामाजिक सञ्जाल चलाउने धेरैको समय […]

निर्वाचनमा सामाजिक सञ्जाल र डिजिटल मिडिया अनुगमनको समीक्षा

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रयोग र अनुगमन कार्यको समीक्षा गरिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गठन गरेको सामाजिक सञ्जाल अनुगमन समितिको बुधबार भएको बैठकमा सामाजिक सञ्जालको प्रयोग भई सञ्चालित मतदाता शिक्षा र निर्वाचन प्रचार, सामाजिक सञ्जालमा प्रयोग भएका गलत र मिथ्या सूचना तथा द्वेषपूर्ण अभिव्यक्तिका क्रियाकलापको समीक्षा गरिएको हो ।बैठकमा आयोगका सचिव एवं समितिका संयोजक गोकर्णमणि दुवाडीले निर्वाचनका सूचनालाई विद्युतीय माध्यमबाट प्रचारप्

सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ह्वाट्सएप डाउन

चर्चित सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । सोमबार रातिदेखि डाउन भएको यो सामाजिक सञ्जाल यो समाचार तयार पार्दासम्म पनि अवरुद्ध नै छ । यो  सामाजिक सञ्जाल नेपालसहित धेरै देशबाट नखुलेको प्रयोगकर्ताले बताएका छन् । यस्तै फेसबुकको सहायक कम्पनी  इन्स्टाग्राम र ह्वाट्सएप पनि अवरुद्ध भएको छ । प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जाल नखुलेको भन्दै रिपोर्ट गरिरहेका छन् । एकसाथ चर्चित सञ्जालमा के कारणले समस्या आयो भन्नेबारे केही खुलाइएको छैन ।  बेलाबेलामा फेसबुक यसअघि पनि डाउन हुने गरेको थियो ।

सामाजिक सञ्जाल ख्यालख्याल हैन

सामाजिक सञ्जाल पछिल्लो दशकको एउटा मुख्य उपलब्धि हो। व्यक्तिगत सन्देश छिटो आदान–प्रदान गर्न बनाइएका माध्यम हुँदै आज हामी बृहत सामाजिक सञ्जालसम्म आएका छौँ। सन् २०२१ को सुरुवातीमा प्रकाशित अनुसन्धान अनुसार हाल विश्वभरका ५३.६ प्रतिशत (अर्थात ३ अर्ब ९६ करोड) मानिसहरु सामाजिक सञ्जालमा छन्। यो संख्या सन् २०१५ को दाँजोमा झण्डै दोब्बर हो । हाल सबैभन्दा […]

उपमेयरलाई सामाजिक सञ्जालमा गाली गर्ने युवक पक्राउ

मोरङ – उर्लाबारी नगरपालिकाकी उपमेयरलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। उपमेयर लक्ष्मीदेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लिल शब्द प्रयोग गरी गालीगलौज गर्ने ३३ वर्षीय युवराज खरेललाई प्रहरीले पक्राउ गरेको हो। उनले उपमयेर भण्डारीको तस्विर फेसबुकमा राखेर गाली गरेकाको प्रहरीले जनाएको छ। उर्लाबारी ४ निवासी खरेलविरुद्ध उपमेयर भण्डारीले ईलाका प्रहरी कार्यालय […]

यस्तो छ सरकारले तयार पारेको सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने निर्देशिका

सरकारले सामाजिक सञ्जालमा पोस्ट गरिएका विषयवस्तु लाइक, कमेन्ट वा सेयर गर्दा समेत विद्युत कारोबार ऐन अनुसार कारवाही गर्न सक्ने गरि सामाजिक सञ्जाल व्यवस्थापन सम्बन्धि निर्देशिका तयार पारेको छ।