मिडियामैत्री कानुन निर्माणमा सरकार प्रतिवद्ध छ : मन्त्री बडु

काठमाडौं : कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले मिडियामैत्री कानुन निर्माणका क्रममा सरोकारवालाहरुसँग छलफल गर्न सरकार तयार रहेको बताएका छन्।नेपाल पत्रकार महासंघले आयोजना गरेको सञ्चारसम्बन्धी कानुनका विषयमा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री बडुले सरकार मिडियामैत्री कानुन निर्माणमा प्रतिबद्ध रहेको बताएका हुन्।संविधानले परिकल्पना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारहरू कुण्ठित हुने खालका कानुनहरु निर्माण भएका छन् भने सच्याउन नयाँ बन्ने मि

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध छः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनको लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औ स्थापना दिवस दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला […]

खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध: मन्त्री गहतराज

काठमाडाैँ – खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन्। बुधबार काठमाडौँमा नेपाल भलिवल संघको ९ औँ चुनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई विद्यालय तहबाटै नै विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले एक विद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालीका एक खेल ग्रामको कार्यक्रमलाई […]

निजगढमा विमानस्थल बनाउन सरकार प्रतिवद्ध छः मन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताएका छन्। सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता जनाएका हुन्। बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा […]

निजगढ विमानस्थल बनाउन सरकार प्रतिवद्ध, आगामी वर्षलाई छुट्याएको बजेट न्यून

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समेटिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताइएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।मन्त्री आलेले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो बाह्य र आन्तरिक हवाई चाप घटाउन पनि निजगढ आवश्यक परेको बताए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पकारूपमा निजगढ विमानस्थल बनाउनै पर्ने समेत बताए ।&

कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले […]

संविधान अनुसार तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं : सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संविधान अनुसार तीनै  तहको चुनाव गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय, प्रदेश र संघको चुनाव संविधान अनुसार समयमै हुने बताए। ‘सरकार संविधानको भावना अनुसार मुलुकलाई अघि बढाउन प्रतिवद्ध छ’, उनले भने, संविधान र कानुनमा केही द्विविधा देखिएको छ, त्यसलाई मिलाएर जाने विषयमा छ

नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध छ : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका कार्की कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको बताए ।बिहीबार बिहान सामाजिक सञ्जालमा लेखिएका छन्, ‘पछिल्ला केहि दिनयता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।’ उनले खोप अभियान तीव्र गतिमा अगाडि बढेको बताए । मन्त्री क

बाल सहभागिता कार्यविधि निर्माणकाे लागि प्रदेश सरकार प्रतिवद्ध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्वन्धि नियमावली र बाल सहभागिता सम्बन्धि कार्यविधि तयार गर्ने भएको छ ।धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता कार्यविधि सम्वन्धी अन्तरक्रिया तथा सराकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म बालबालिका सम्वन्धी नियमावली र बाल सहभागीता सम्वन्धि कार्यविधी बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि […]