टाइगर प्यालेस रिर्सोटद्वारा कर्मचारीलाई ट्राफिक चेतना

रुपन्देहीको तिलोत्तमा–१५, स्थित पाँचतारे टाइगर प्यालेस रिर्सोटले मंगलबार सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना कर्मचारीका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।