हानको ३० प्रतिशत छुट

होटल संघ नेपाल (हान) ले नेपाल भ्रमण वर्षलाई सफल बनाउनका लागि हान मातहतका होटलमा पर्यटकलाई रुम चार्जमा ३० प्रतिशत र खानाका परिकारहरूमा १५ प्रतिशत छुट दिने भएको छ ।