श्रमिकलाई सधैं समस्याः ‘खोप प्रमाणीकरण पाउँदा युद्ध जितेजस्तो’

काठमाडौं, साउन १७ । सर्लाही हरिवनका राजेश यादव दुई दिनदेखि निकै खुसी छन्। कोरोना भाइरसविरुद्ध खोप लगाएको दुई सातापछि शुक्रबार टेकुस्थित अस्पतालले प्रमाणीकरण गरिदिएपछि उनी खुसी भएका हुन्। रोजगारीका लागि कतार जान खोजेका २७ वर्षीय यादवले खोप लगाएदेखि नै प्रमाणीकरणका लागि प्रयास गरेका थिए। ‘प्रमाणीकरणका लागि कैयौं पटक प्रयास गरे पनि सफल हुन भने सकेको […]