‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य

काठमाडौँ, २० भदौ: सरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ । मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने आर्दश वाक्य तय गरेको हो । यसअघि हरेक वर्ष दिवस मनाउँदा फरकफरक आर्दश वाक्य […]

सम्बन्धित सामग्री

राजनीतिक र प्रशासनिक खोट

राष्ट्रसेवकका रूपमा रहेका निजामती कर्मचारीहरूले यसपटक पनि सधैंझैं २२ भदौमा निजामती सेवा दिवस मनाए । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आमकर्मचारीहरूले निजामती सेवा दिवस मनाउँदा उनीहरूले विकास, समृद्धि र सुशासनमा कति प्राथमिकता दिँदै आइरहेका छन् भन्ने प्रश्न पेचिलो रूपमा उठ्ने गरेको छ । निजामती सेवा दिवसका अवसरमा तय गरिएका नाराअनुसार […] The post राजनीतिक र प्रशासनिक खोट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

आज निजामती सेवा दिवस, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै

२२ भदौ, काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने […]

“तीज पर्व सिर्जनशील र उल्लासमय रहोस्”

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गर्नुभएको छ । तीज–२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँले सो कामना गर्नुभएको हो । उहाँले हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी …

तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति पुन

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज-२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।  तीजका अवसरमा आज शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन् । हरितालिका तीजले नेपाली […]

‘तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् ’

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीज-२०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । तीजका अवसरमा आज शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन् । हरितालिका तीजले […]

राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी

स्थायी सरकारका रूपमा रहेको ब्युरोक्रेसीले व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ नाराका साथ २२ भदौमा निजामती सेवा दिवस मनायो । हरेक वर्ष कर्मचारीले यस्तै आकर्षक नारा तय गर्दै यो दिवस मनाउने गर्छन् तर उनीहरूले तय गरेका नाराअनुसारका काम हुन नसक्दा परिणाम करिबकरिब शून्य जस्तै हुने गरेको छ । विकास, समृद्धि र सुशासनको विषय […] The post राजनीतिक अन्योलताबीच प्रशासनको बढ्दो जिम्मेवारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कार्यालय परिसरमै सिमित भएर मनाइँदै निजामती सेवा दिवस

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको निजामति सेवा दिवस मनाइँदै छ। मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षताको निजामती सेवा दिवस मूल समारोह समितिले...

व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासनको आधार

१. विषय प्रवेश:सार्वजनिक प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन तथा राज्यको नीति नियम लागू गर्ने महत्वपूर्ण माध्यम हो । शान्ति सुव्यवस्था कायम गर्नु, कानूनको प्रभावकारी कार्यान्वयन गर्नु, जनतामा आवश्यक वस्तु र सेवा प्रवाहको सुनिश्चितता गर्नु, सामाजिक न्याय र सुरक्षाको प्रत्याभूति गर्नुजस्ता लोककल्याणकारी क्रियाकलाप यसको मूल दायित्व हो । निजी क्षेत्र र नागरिक समाजको सक्रिय सहभागिताको लागि […]

८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको […] The post ८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.