प्रिमियर लिग : चेल्सीले खेल्यो सिजनको पहिलो बराबरी :: Pahilopost.com

लण्डन क्लब चेल्सीले प्रिमियर लिग २०१८-१९ सिजनको पहिलो बराबरी खेलेको छ। सुरुवाती ५ खेलमा जित हात पारेको चेल्सी छैटौँ चरणको खेलमा वेष्टह्यामसँग बराबरीमा रोकिएको छ। वेष्टह्यामको मैदानमा आइतवार भएको खेल गोलरहित बराबरीमा सिकएपछि दुवै क्लबले १/१ अंक बाँडेका छन्। बराबरीपछि चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी गर्ने मौका गुमाएको

सम्बन्धित सामग्री

प्रिमियर लिग : बर्नली र लुटन टाउनले खेले बराबरी

काठमाडौँ– प्रिमियर लिग फुटबलमा बर्नली र लुटन टाउनले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले एक–एक गोलका बराबरी खेल्दै अंक बाँडेका छन् । बर्नलीका लागि जेकी आमदौनी र लुटन टाउनका कार्लटन मोरिसले एक–एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा बर्नलीका जेकीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो […]

इंग्लिस प्रिमियर लिग : बर्नली र नोटिङघमको बराबरी

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र नोटिङघम फरेष्टले बराबरी खेलेका छन् । सोमबार राति नोटिङघमको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  बर्नलीका लागि जेकी आमदौनी र नोटिङघमका लागि कालम हडसनले एक–एक गोल गरेका थिए । जारी लिगमा नोटिङ्घम ५ खेलबाट ७ अङ्कका साथ आठौँ स्थानमा छ भने […]

प्रिमियर लिग : न्युकासल र लिड्सले बराबरी खेले

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र लिड्स युनाइटेडले बराबरी खेलेका छन् । लिड्सको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म न्युकासल २–१ ले अघि थियो तर इन्जुरी समयमा  लिड्सका जुनियर फ्रिपोले गोल गरेर खेल बराबरीमा ल्याए । न्युकासल ६६ अङ्कसहित तेस्रो स्थानमा र लिड्स ३१ अङ्कसहित रेलिगेशन क्षेत्रमा रहेको छ।

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युकासलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासलले बराबरीमा रोकेको छ । गएराति भएको खेलमा सिटी र न्युकासलले ३–३ गोलको बराबरी खेलेका हुन् । खेलमा म्यानचेस्टर सिटीले सुरुवाती अग्रता बनाएको थियो । उसका इल्के गुन्डोगनले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । त्यसपछि न्युकासलका मिगुएल अल्मिरोनले खेलको २८औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । न्युकासलका कलुम विल्सनले खेलको ३९औँ मिनेटमा र खेलको ५४औँ मिनेटमा केइरन ट्रिपियरले गोल गर्दै न्युकासललाई ३&ndas...

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुल र क्रिस्टल प्यालेसको बराबरी

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्। उपाधि दाबेदार लिभरपुलले घरेलु मैदानमा गएराति भएको खेलमा क्रिस्टल प्यालेससँग एक–एक गोलको बराबरी खेलेको हो । खेलको दोस्रो हाफमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । क्रिस्टलका जोएचिम एन्डरसनलाई फल गरेपछि लिभरपुलका फरवार्ड डार्विन न्युनेजले रातो कार्ड पाएका थिए । खेलमा क्रिस्टल प्यालेसले […]

प्रिमियर लिग : लिभरपुल र टोटनह्याम तथा चेल्सी र उल्भ्सको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्यामले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा लिभरपुल र टोटनह्यामले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्। खेलको दोस्रो हाफमा सनहङ्ग मीनको गोलबाट टोटनह्यामले अग्रता बनाएको थियो । तर ७४औँ मिनेटमा लिभरपुलका लुइस दियाजले बराबरी गोल गरे । बराबरीसँगै लिभरपुलको ३५ खेलमा ८३ अङ्क भएको छ । लिभरपुल शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३४ खेलमा ८३ अङ्क छ । लिभरपुलसँग पराजित टोटनह्यामको ३५ खेलमा ६२ अङ्क छ । टोटनह्याम पाँचौँ स्थानमा छ । ...

प्रिमियर लिग फुटबलमा सिटी र लिभरपुलबीचकाे खेल बराबरी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदार टोलीहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेलेका छन् । म्यान सिटीको मैदानमा आइतबार राति भएको खेलमा घरेलु टोलीले दुई पटक अग्रता लिएर पनि जित निकाल्न सकेन । खेलमा सिटीको लागि केभिन डे ब्रायन र ग्याब्रियल जिससले गोल गर्दा लिभरपुलका डिएगो योटा र सादियो मानेले दुई […]

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको पाँचौँ मिनेटमा नै सिटीका केभिन डी ब्रुएनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १३ औँ मिनेटमा लिभरपुलका डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, सिटीका ग्राबियल जिससले खेलको ३६औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए । खेलकाे ४६औँ ...

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुलकाे बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलाम चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीसँगै चेल्सी र लिभरपुलको दूरी मात्र एक अङ्कको छ । ४३ अङ्क रहेको चेल्सी दोस्रो स्थानमा र ४२ अङ्क भएको लिभरपुल तेस्रो स्थानमा छ । यस्तै, शीर्ष स्थानमा रहेको म्याचेस्टर सिटीको ५३ अङ्क छ । गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेड, ब्राइनट र ब्रेनफोर्ड विजयी भएका छन् । लिड्सले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गर्दा ब्राइटनसँग ए...

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमको खेल बराबरी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार रहेको म्यानचेस्टर युनाइटेडलले वेष्ट ब्रुमसँग बराबरी खेलेको छ । म्यानचेस्टर युनाइटेडले वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेलेको हो । आइतबार भएकाे खेलको दोस्रो मिनेटमा नै वेष्ट ब्रुमका एम्बाए डाएग्नेले गोल गर्दै वेष्ट ब्रुमलाई अग्रता दिलाएका थिए । खेलको ४४ मिनेटमा बल्ल म्यानचेस्टर युनाइटेडले बराबरी गर्न सक्यो । उसका ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाईटेड हारबाट जोगिएको हो । खेल  बराबरी गरेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । म्यान...