पर्सामा निषेधाज्ञा थप खुकुलो, जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाइने

वीरगञ्ज– पर्सामा जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ। जिल्लामा लगाइएको निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारीसाधन र जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक यात्रुवाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले निषेधाज्ञालाई परिमार्जन गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाभित्र […]