एमाले माओवादी गठबन्धनमा असमझदारी

काठमाडौँ – संघ र प्रदेशहरुमा सरकार गठनले पूर्णता नपाउँदै एमाले माओवादी गठटबन्धनमा असमझदारी देखा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा प्रदेशहरुमा शक्ति बाँडफाँटप्रति दुवै दलमा असन्तुष्टि देखिएको छ। त्यस्तै संघमा दाहालले विश्वासको मत लिने अघिल्लो दिन एमाले अध्यक्ष केपी शर्मा ओली आफूले गरेको संसद विघटन ठीक थियोे भनेर […]

सम्बन्धित सामग्री

कांग्रेसले एमाले-माओवादी गठबन्धन भत्काउन प्रयास नगर्ने

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमाले र माओवादीको समीकरण भत्काउने प्रयास नगर्ने प्रष्ट पारेका छन् । बरु पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसे के हुन्छ भनेर छलफल थालेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त […]

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधूप

२२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताले एमाले–माओवादी इतरको गठबन्धन बनाउने प्रयास थालेका छन् । राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको […]

उम्मेदवार पुरानै, परिवेश फरक

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो, एमाले एकढिक्का थियो। तर ...

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. […]

सुर्खेत जिससमा एमाले-माओवादी गठबन्धन विजयी

जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादीको गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र माओवादी केन्द्रका उपप्रमुखमा सचिनकुमार बडुवाल विजयी भएका हुन् ।  शुक्रबार...

जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो ।नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् । प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।सुर्खेतमा एमालेका नौ, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको

जिसस सुर्खेतमा एमाले–माओवादी गठबन्धन

काठमाडौँ – जिल्ला समन्वय समिति(जिसस) सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएको हो। नौ सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन्। प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका […]

सुर्खेत जिल्ला समन्वय समितिमा एमाले-माओवादी गठबन्धन

सुर्खेत । सुर्खेत जिल्ला समन्वय समिति निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन हुने भएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच जिल्लाको भागवण्डा गरेर पाँच जिल्लामा कांग्रेस, चार जिल्लामा माओवादी र एक जिल्लामा समाजवादीले प्रमुख पाउने भनेर प्रदेश संयन्त्रले निर्देशन दिएपछि त्यस विपरीत एमाले माओवादी गठबन्धन हुने भएको हो । एमालेले प्रमुखसहित ६ सदस्य तथा […]