प्राप्त गरिने सम्पूर्ण ईमेल मध्ये ४० प्रतिशत ईमेल हानीकारक हुने गरेको एक रिपोर्टले देखाएको छ । होर्नेट सेक्युरिटीले गरेको एक पछिल्लो अन्वेषण अनुसार प्राप्त गरेका कुल इमेल मध्ये ४० प्रतिशत प्राप्त गरिने ईमेलमा फिशिङ, म्यालवेयर र अरु सुरक्षा खतराहरु हुने गर्दछन् ।
धेरैजसो ईमेल अनवान्टेड हुने गर्दछन्, जसमा ८० प्रतिशत ईमेल सेक्युरिटी फिल्टरले ब्लक हुने गर्दछन् । १५.४...