सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा  एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।     ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे

सम्बन्धित सामग्री

वीरेन्द्रनगरको प्रमुख र उपप्रमुखमा एमाले विजय

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपलिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजय भएको छ । प्रमुखमा मोहनमाया ढकाल (भण्डारी) र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमाले विजयी भएको […]

वीरेन्द्रनगरमा एमाले विजयी, मेयरमा माेहनमाया र उपमेयरमा नीलकण्ठ

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  आज सम्पन्न मत परिणामअनुसार मेयरमा मोहनमाया भण्डारी १६ हजार ३८ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रबहादुर खड्काले १५ हजार चार सय ८४ मत प्राप्त गर्नुभयो ।  यस्तै उपमेयरमा नीलकण्ठ खनाल २० हजार तीन सय ६४ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति ढकालले ११ हजार पाँच सय ३३ मत प्राप्त गर्नुभयो ।

वीरेन्द्रनगरको प्रमुखमा निवर्तमान उपप्रमुख समेत रहेकी एमालेकी मोहनमायाको जित

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ। निवर्तमान उपप्रमुख समेत रहेकी मोहनमाया भण्डारी (ढकाल) १६ हजार ३८ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले १५ हजार ४८४ मत प्राप्त गरे। ढकालले खड्कालाई ५५४ मत अन्तरले…

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल निर्वाचित भएका छन् । एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमाअघिल्लोपटक मेयरमा नेपाली कांग्रेस जित्दा उपमेयर ढकालले जितेकी थिइन् । यसपटक एमालेले उनैलाई म...

कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा एमाले विजयी

सुर्खेत– कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल निर्वाचित भएका छन् । एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमाअघिल्लोपटक मेयरमा नेपाली कांग्रेस जित्दा उपमेयर ढकालले जितेकी थिइन् । यसपटक एमालेले उनैलाई म...

वीरेन्द्रनगरमा एमाले विजयी

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन्। गठबन्धनका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै ढकाल मेयरमा विजयी भएकी हुन्।

वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी ढकाल निवर्तमान उपप्रमुख हुन् ।

वीरेन्द्रनगर–१ मा कांग्रेस, १६ मा एमाले विजयी

वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भए। उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन्।...

वीरेन्द्रनगर–१६ मा एमाले विजयी

सुर्खेतस्थित वीरेन्द्रनगर–१६ मा नेकपा एमाले विजयी भएको छ ।  एमालेका वडाध्यक्षका उम्मेदवार डण्डबहादुर विश्वकर्माले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी पूर्णप्रसाद ढकालले ५८३ मत ल्याएका छन् । यस्तै खुला...