कांग्रेस विद्रोही उम्मेदवारले पाँच दिनभित्रै उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले विद्रोही उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने भएको छ । आज (बिहीबार) कांग्रेसले एक विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवारले यहीँ महिनाको ३१ गतेभित्रै आफ्नो उम्मेदवारी निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने बताएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विद्रोही उम्मेदवारलाई यहीँ महिनाको ३१ गतेभित्रै उम्मेदवारी निष्क्रिय […]

सम्बन्धित सामग्री

कात्तिक ४ गतेभित्र बागी उम्मेदवारी निष्क्रिय गरे कांग्रेसले कारबाही फुकुवा गर्ने

नेपाली कांग्रेसले पार्टी तथा   गठबन्धनका उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा कारबाही फुकुवा गर्ने जनाएको छ । सोमबार केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध दिएको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, 'तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता न

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं, असोज २८। प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक […]

‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारूढ गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाउने चेतावनी दिएको छ । कांग्रेसले पार्टी निर्णयअनुसार गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने भनेको हो । कांग्रेसले बुधबार मात्रै आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेकालाई तथा निजका समर्थक र […] The post ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। देशका ७७ जिल्लामा डेंगु फैलिँदा ३७,१३१लाई संक्रमण पुष्टि भयो। प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको चुनाव चिह्न मात्र रहने गरी निर्वाचन आयोगले ४९५ प्रकारका मतपत्र छपाइ सुरु गरेको छ। प्रधानमन्त्रीले शेरबहादुर देउवाले जसपा चार मन्त्रीलाई पदमुक्त गरे। असोज ३१ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने काँग्रेसले जनाएको छ।राष्ट्रहितका पक्षमा बोलेकैले चुनावमा टिकट नदिइएको एमाले नेता भीम रावलले आरोप लगाए।

असोज ३१ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुन्छः कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागी उम्मेदवारी दिएकाहरुले असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने जनाएको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धको बागी उम्मेदवारी विज्ञप्ति जारी गरी असोज ३१ सम्म निष्क्रिय बनाए बागी उम्मेदवार र तिनका समर्थक र प्रस्तावकमाथिको […]

उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले माफी दिने

मङ्सिर ४ गने हुने प्रतिनिधि तथा प्रदेश सभामा पार्टी तथा गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिने नेताहरूलाई नेपाली कांग्रेसले कारबाहीबाट बच्ने पुनः एक मौका दिएको छ । तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले असोज ३१ गतेभित्र वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा कारबाही फुकुवा गर्ने पार्टीले बताएको हो ।आगामी निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई २०७९ असोज २६ गते भित्र आफ्नो उ

'बागी' लाई कांग्रेसको अफर- असोजभित्र उम्मेदवारी निष्क्रिय गरे कारबाही फुकुवा

कांग्रेसले संघ तथा प्रदेश सभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेकालाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ। बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५...

कांग्रेसले भन्यो, ‘उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा’

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।