गौरीफन्टा नाका भएर भारतबाट फर्किएका ४० जनालाई कोरोना

कैलालीसँग जोडिएको अन्तर्राष्ट्रिय नाका गौरीफन्टा भएर आज भारतबाट फर्किएका ४० जना कामदारलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । आज भारतबाट फर्किएकामध्ये शङ्कास्पद् ३४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको नाकामा खट्नुभएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ३६ पुरुष र चार जना महिला छन् ।

सम्बन्धित सामग्री

गौरीफन्टा नाका स्तरोन्नति चुनावी मुद्दामै सीमित

अन्तर्राष्ट्रिय नाका बनाउने भन्दै राजनीतिक दलले आफ्नो घोषणापत्रमा दोहो-याउँदै आएको गौरीफन्टा नाकाको स्तरोन्नति चुनावी एजेन्डामा मात्रै सीमित रहेको छ। दलहरूले नाका स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै जनतासँग भोट माग्दै आए पनि यो नाका अहिलेसम्म अन्तर्राष्ट्रिय नाकामा परिणत हुन सकेको छैन। ११७ वर्ष पुरानो गौरीफन्टा नाका सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र धनगढीसँग जोडिएको नाका हो तर अहिलेसम्म कामचलाउ अवस्थामा मात्रै सञ्चालन भइरहेको छ।

सुदूरपश्चिममा भारतबाट फर्किएका ४ जनामा भेटियो ओमोक्रन

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमोक्रनका संक्रमित भेटिएका छन्। प्रदेशका ४ जनामा ओमोक्रनको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको हो। कार्कीले संक्रमण पुष्टि भएका सबै त्रिनगर-गौरीफन्टा नाका भएर भारतबाट स्वदेश…

‘पारि बस सञ्चालकले, वारि रिक्सा चालकले ठग्छन्’

१९ असोज, धनगढी । भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे। नेपाली ट्राभल एजेन्सीका […]

उत्तर प्रदेशमा चुनाव : गौरीफन्टा नाका दुई दिन बन्द

धनगढी : कैलालीसँग जोडिएको त्रिनगर– गौरीफन्टा नाका बन्द गरिने भएको छ। भारतको उत्तर प्रदेशमा पञ्चायत चुनाव अर्थात् स्थानीय तहको चुनाव हुँदै छ। चुनावलाई मध्यनजर गर्दै कैलाली जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा आइतबार बेलुकीदेखि सोमबार बेलुकीसम्म आवतजावत पूर्ण रूपमा बन्द गरिने भएको हो।चुनावी अवस्थालाई मध्यनगर गर्दै गौरीफन्टा नाका बन्द गरिने भएको कैलाली प्रशासनले जनाएको छ। सो नाका भएर अहिले दैनिक हजार बढी नेपाली स्वदेश फर्किरहेका छ्न। वैशाख ५ गते साँझदेखि ६ गतेसम्म नाका पूर्ण रुपमा बन्द रहनेछ।&n

गौरीफन्टा नाका हुँदै फर्किएका ५९ मा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ।

गौरीफन्टा नाका हुँदै फर्किएका ५९ मा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि एक हजार ४५ जनामध्ये ४७५ को एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना सङ्क्रमण बढ्ने क्रम देखिएको छ।

भारतबाट गौरीफन्टा नाका हुँदै कैलाली आएका ११ जनामा कोरोना पुष्टि

भारतबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरीफन्टा नाका खोल्न नेपाल र भारतका व्यवसायीको माग

नेपाल र भारतका व्यवसायीले सीमानाका सहज रूपमा खोल्न नेपाल सरकारसँग माग गरेका छन् । नेपाल भारतका सीमानाका गौरीफन्टा नाका बसेको बैठकमा दुबै देशका व्यवसायीले उक्त माग गरेका हुन्