पाँच फोटोमा हेर्नुस् सूर्यास्तको रमणीय दृश्‍य

रुकुम : बुढापाकाले भन्ने गर्छन्, ‘भाले बासे सुत्नु कति, ६० पुगे बाँच्नु कति, हामी त डुब्नै लागेका घाम हौं।’ किनकि जसरी बिहान सूर्योदय भएर करिब १२ घण्टा पृथ्विमा सूर्यको प्रकाश रहन्छ तर डुब्नै लागेका घामको समय निकै छोटो एकदुई मिनेटको हुन्छ अनि एकैछिनमा अध्याँरो हुन्छ। सूर्योदयले नयाँ किरणसँगै सबैलाई बिहानीको संक...

सम्बन्धित सामग्री

इलामको रमणीय पाखामा गुन्जँदै नेपथ्य

सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ। आगामी चैत ३ गते शनिबार बेलुकी चर्चित ब्याण्ड नेपथ्य इलामको...

इलामको रमणीय पाखामा ‘नेपथ्य’ गुञ्जिने

काठमाडौं- सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ। चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुन लागेकाे हाे। लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ। जतिबेला नेपालमा काठमाडौं […]

रमणीय स्थल कुलेखानी मार्खु

हाम्रो देश नेपाल रमणीय स्थल र सौन्दर्यताले भरिपूर्ण छ । नेपालमा ठूला–ठूला पर्यटकीय स्थलहरू धेरै छन्, तर काठमाडांै उपत्यकाबाट नजिकैको स्थल कुलेखानी मार्खु पनि सौन्दर्यताले भरिपूर्ण स्थल हो, जुन मकवानपुर जिल्लामा पर्छ । काठमाडौंबाट लगभग चार घण्टाको यात्रामा ५० किलोमिटर पार गर्दा सजिलै मार्खु पुग्न सकिन्छ । ठाउँठाउँमा फुलेका लालीगुँरासका रंगीविरंगी फूल र हरिया वनजङ्गल […]

पाहुँना चराले रमणीय ‘गौशालाबजार’

महोत्तरी – दिनहुँजसो सयौँको सङ्ख्यामा थपिने पाहुँना चराले महोत्तरीको गौशालाबजारस्थित इलाका प्रहरी कार्यालय परिसर गुलजार (रमणीय) बनेको छ। नयाँ वर्षको प्रारम्भसँगै यसपालिको वसन्तमा गौशाला आउन थालेका पाहुँना चराको सङ्ख्या जेठ मध्यअघि नै पाँच हजार नाघी सकेको छ। लाग्दो वैशाखमै आएका पोथी पाहुँना चरा गुँडमा फुल (अण्डा) पारेर स्याहार्न थालेका छन्। अहिले पनि चरा थपिने क्रम […]

बागलुङको रमणीय तमान गाउँ

बागलुङ, १० वैशाख । बागलुङको तमानखोला गाउँपालिका–३ स्थित रमणीय तमान गाउँ । तस्वीरः खेमराज गौतम रासस

रमणीय नमोबुद्ध

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ मा अवस्थित रमणीय पर्यटकीय नमोबुद्ध गुम्बा । यहाँको ऐतिहासिक सम्पदा तथा पर्यटनकीयस्थल भएकाले विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिएको छ । तस्बिर : राजकुमार पराजुली, रासस

महालक्ष्मीको रमणीय ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन

ललितपुर, १७ चैत्र । महालक्ष्मी नगरपालिका ८ को रमणीय डाँडा ज्यामिरकोटमा विश्वामित्र गणेश मन्दिरको उदघाटन भएको छ । आज महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले मन्दिरको उदघाटन गरेका हुन् । पुरातात्विक महत्वको सय वर्षभन्दा पुरानो मन्दिर क्षेत्रको विकास गरी निर्माण गरिएको हो । मन्दिर निर्माणमा स्थानीय देखि विभिन्न क्षेत्रका व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका थिए […]

पहिलेको मसानघाट, अहिले रमणीय पार्क

भैरहवा– रुपन्देहीको सुद्धोधन गाउँपालिका–५ मानपकडीको मसानघाट अहिले सेल्फी खिच्ने रमणीय पार्क बनेको छ । केही समयअघिसम्म यहाँ दिउँसै पनि कोही आउँदैन थिए । यति मात्रै होइन मसानघाटको बाटो हुँदै कतै जानु परे साथी नलिइ कोही हिड्दैनन् थिए । तर, अहिले यहाँ साँझ अबेरसम्म पनि चहलपहल हुन्छ । स्थानीय तहको प्रयासमा सुखली घोला मन्दिर छेउको बगर […]

चुरे फेदीको रमणीय वेदकोट ताल

चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र कञ्चनपुरको वेदकोटमा रहेको प्राकृतिक ताल । यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस

काठमाडौँ उपत्यकाको रमणीय दृश्य

काठमाडौँको नागार्जुन नगरपालिका आदेश्वरबाट देखिएको काठमाडौँ उपत्यकाको रमणीय दृश्य । तस्वीर, रासस