सत्ता स्वार्थका लागि कांग्रेसले आफ्ना अग्रजहरूकाे सम्मान गर्न सकेन : ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि नेपाली कांग्रेसले आफ्नै अग्रजहरूको सम्मान गर्न नसकेको आरोप लगाएका छन्। आज (शनिबार) कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आराेप लगाएका हुन्। उनले भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको भन्दै […]

सम्बन्धित सामग्री

चियापान कार्यक्रमले पनि तोड्न सकेन ओली र नेपालबीचको तिक्तता

काठमाडौं,१६ कार्तिक । बडादसैंँ, तिहार, नेपाल सम्वत ११४४ र छठका अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बुधबार केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर […]

यो सरकारले ओली सरकार जति पनि बोल्न सकेन: महासचिव वैद्य

महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए।...

ओली र नेपालबीच भेटवार्ताको प्रयास सफल हुन सकेन

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर  १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर,  १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन्। अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन्। नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए। त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्ट...

शुक्रबार ओली–नेपालबीच वार्ता गराउने प्रयास, दोस्रो तहका नेताको सक्रियता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वार्ता गराउन दोस्रो तहका नेताहरुको प्रयास जारी रहेको छ । दुई नेतालाई आजै वार्तामा बसाउने प्रयास भएपनि सम्भव हुन सकेन । शुक्रबार भने दुई नेताबीच वार्तामा बस्ने एक नेताले विश्वास लिए । ‘दुबै जना वार्तामा बस्न सकारात्मक रहेकाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच शुक्रबार भेट हुन्छ’, ती नेताले लोकान्तरसँग भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गरिने बताउँदै आएका छन् । विशेषतः पछिल्लो समय शेरबहादुर देउव...

ओली सरकारले अर्थतन्त्रको गाँठो खोल्न सकेन : अर्थविद्

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेशपछि केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका छन् । २०७४ फागुनमा प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका ओलीले झण्डै साढे तीन वर्ष शासन सञ्चालन गरे ।आफ्नो कार्यकालमा चारवटा बजेट ल्याएको ओली सरकारले तीनवटा बजेट कार्यन्वयन ग-यो भने अन्तिम बजेट कार्यान्वयन गर्न पाएन । तर पनि उनको सरकारले […]

ओली र नेपालबीच टेलिफोन वार्ता

नेपालबीच शनिबार टेलिफोन वार्ता भएको छ । ओली र नेपालबीच टेलिफोन वार्ता भएपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुवैतर्फका नेतासमेत छलफल गरेका छन् ।एमाले स्रोतका अनुसार ओली र नेपालबीच पार्टीभित्र देखिएको विवादबारे छलफल भए पनि कुनै सहमति जुटन सकेन । दुवै नेताहरूले आआफ्नै अडान र कुराहरू राखेको स्रोतको दाबी छ ।ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्दै पार्टी एकता तथा बैठकमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेका थिए ।दुई नेताबीच टेलिफोनमा वार्

ओली र नेपाल–खनालबीचको छलफल निष्कर्षमा पुग्न सकेन

पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ ।प्रधानमन्त्री ओलीले आइतबार आफ्ना विश्वास पात्रहरू महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न पठाएका थिए । पौडेल , नेम्वाङ र नेपालबीच सिंहदरबारमा छलफल भए पनि राजनीतिक विवादको समाधान निस्कन सकेन । बैठकमा पार्टी एकतालाई […]

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

काठमान्डाैं / नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन ।... The post ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ? appeared first on Purbeli News.

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । […] The post ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

आयोगमा हुन सकेन औपचारिक छलफल

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि...