माओवादी केन्द्रको बन्दसत्र आज

नेकपा (माओवादी केन्द्र)को बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनसत्र सम्पन्न गरेको माओवादीले कमलादीस्थित प्रज्ञा भवनमा बन्दसत्र गर्न लागेको हो ।उद्घाटन सत्रको समापनको अवसरमा उद्‌घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका थिए । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ ।विचारको महाधिवेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक ह

सम्बन्धित सामग्री

माओवादी केन्द्रको पदाधिकारीको अझै टुंगो लागेन

काठमाडौं।नेकपा माओवादी केन्द्रको पदाधिकारीहरुको टुंगो अझै लाग्न सकेन।नेकपा माओवादी केन्द्रको महासचिवमा सात जना नेताहरुले दाबी पेश गरेका छन्।त्रिभुवन विश्वविद्यालयमा विभिन्न मागहरु राख्दै नेपाल विद्यार्थी संघले ताला लगाएको छ।वाणिज्य बैंकहरूमा निक्षेप फेरि बढ्न थालेको छ।अवरुद्व रहेको ताप्लेजुङको सुकेटारको विमानस्थलमा पुन तीन महिनापछि उडान सुरु गरिएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अर्को बैठकको समय भने तोकिएको छैन । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: मधेसबाट पदाधिकारीमा दाबी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ । प्रदेशबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पुग्न आ-आफ्नो प्रयास जारी राखेका छन् । माओवादीका लागि मधेस शक्तिको दोस्रो ठूलो केन्द्र हो । त्यसैले मधेसबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी बढी छन् ।हालसम्म माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि मधेसी पुग्न सकेका छैनन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल सचिवसम्म भए तर मधेसी अनुहार भएका कोही पनि मधेसी पदाधिकारीमा

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। आगामी ११–१३ पुसमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको विषयमा छलफल हुँदैछ।बैठकमा सम्मेलनको तयारीसँगै विभिन्न समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार विस्तारको तयारी गरिरहदा मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको टुंगो लागाउनेबारे छलफल हुनेछ ।

माओवादी केन्द्रको वैधतामाथि प्रश्न!

काठमाडौं। नेकपा माओवादी केन्द्रको वैधतामाथि प्रश्न उठाउन थालिएको छ। बुधबार निर्वाचन आयोगलाई पत्र लेखेर वैधानिकता गुमाइसकेकाले पार्टी खारेजीको माग गरेका पूर्व माओवादी नेताहरुले शुक्रबार आयोग पुगेरै वैधताको परीक्षण गर्न दबाब दिएका हुन्। आयोगमा बुझाएको पत्रमा ५ वर्षमा हुर्नुपर्ने महाधिवेशन २०६९ साल माघदेखि नभएको जिकिर गरिएको छ। शुक्रबारैैै माओवादी केन्द्रको बैधता आफूले पाउनुपर्ने भन्दै भविसोर पराजुलीले आयोगमा निवेदन दिएका छन्।

माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले आफ्नो विधान संशोधन गर्दै

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलले विधान संशोधन गर्न लागेको छ। गत शुक्रबार बसेको माओवादी केन्द्रको संसदीय दलको वैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

एकता र ध्रुवीकरणमा माओवादी केन्द्रको जोड

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कार्यालय र सातवटै प्रदेशको तर्फबाट वर्तमान परिस्थितिबारे रिपोर्टिङ भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट नेता नारायणकाजी श्रेष्ठ...