माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन : बन्दसत्र सुरु

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नेकपा (माओवादी केन्द्र) आठौँ राष्ट्रिय महाधिवेशन : अध्यक्ष मण्डल गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष मण्डल गठन गरेको छ । जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सुरु भएको बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।  अध्यक्ष मण्डलमा कृष्ण बहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णा कुमारी सुवेदी, रुपा श्रेष्ठ महर्जन र परशुराम रम्तेल छन् ।  जारीआठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु...