ओलीको स्वास्थ्यलाई लिएर संसदमा एमाले र माओवादी आरोप-प्रत्यारोप (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्य अवस्थालाई लिएर सदनमा एमाले र माओवादी सांसदबीच आरोप-प्रत्यारोप भएको छ । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ओलीको स्वाथ्यलाई लिएर टिप्पणी गरेपछि प्रनिधिसभाको बिहीबारको बैठकमा विवाद भएको हो । यादवको टिप्पणीमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिवाद गरे । प्रतिनिधिसभको विशेष समयमा […]

सम्बन्धित सामग्री

संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच भनाभन

काठमाडौँ - प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्र र एमालेका सांसदहरूबीच विवाद भएपछि संसद बैठक अवरुद्ध भएको छ ।  नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा माओवादी जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरूले आपत्ति गरेका थिए । त्यसपछि संसदमा माओवादी केन्द्र र एम...

संसदमा एमाले र माओवादीको नोकझोक

१२ भदौ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच संसदमा नोकझोक भएको छ । एमाले सचिव योगेश भट्टराईले ‘माओवादी १० वर्षे हिंसा’ भनेपछि माओवादी सांसदहरुले आपत्ति जनाएका हुन् । डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा बोलेका भट्टराईले …