आमा नभएको मौकामा छोरी बलात्कार गरेर बाबु फरार

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार गरि बुवा फरार भएका छन् । कटारी नगरपालिका– १ का ३५ बर्षिय बुवाले गत मंगलबार घरमा कोही नभएको मौकाछोपी छोरीलाई जबरजस्ती करणी गरेका हुन् । दुई दिन अघि आमा नभएको मौकामा छोरीलाई जबरजस्ती करणी गरेको छोरीले आमालाई भनेपछि बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए […] The post आमा नभएको मौकामा छोरी बलात्कार गरेर बाबु फरार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.