एनसेल बिक्री प्रकरणमा कोही दोषी देखाए कारबाही हुनपर्छ : माओवादी प्रवक्ता सापकोटा

नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन् ।