डा. केसी र सरकारबीच सहमति, अनशन तोड्ने तयारी

८ असोज, काठमाडौं । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । […]

सम्बन्धित सामग्री

डा. गोविन्द केसी र सरकारबीच दश बुँदे सहमतिः के छ द्विपक्षीय समझदारीमा?

काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।  सहमतिसँगै केसीले अनशन तोडेका छन्।  दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।…

१० बुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

काठमाडौँ- सरकारसँगको सहमतिपछि चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनशन तोडेका छन् । १३ दिनदेखि अनशन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडे ।

अनसनरत डा. केसी र सरकारबीच सहमति

काठमाडौँ- विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।  कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो । उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख...

अनसनरत डा. केसी र सरकारबीच सहमति

काठमाडौँ- विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुवैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।  कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो । उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राख...

सरकारसँगको सहमतिपछि अनसन तोड्दै डा. केसी

काठमाडौँ – विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ। कैलालीको धनगढीमा अनशन सुरु गरेका डा. केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौँ ल्याइएको थियो। उनले काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए। वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र […]

अनसनरत डा केसी र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं – विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ । कैलालीको धनगढीमा अनशन सुरु गरेका डा केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए । वार्ताका लागि सरकारले प्रधानमन्त्री […]

अनशनरत डा. केसी र सरकारबीच सहमति, आजै अनशन तोड्ने तयारी

'सहमतिको प्रस्ताव तयार भइरहेको छ। सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले आजै अनशन तोड्ने तयारी भइरहेको छ।'...

डा. केसी र सरकारबीच सहमति, अनशन तोड्ने तयारी

काठमाडौँ । सरकार र आमरण अनशनरत डा.गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा.केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै […]

डा. केसी र सरकारबीच सहमति

स्वास्थ्य मन्त्री दीपक बोहरासंगको वार्तापछि अनशनरत डाक्टर गोविन्द केसीले अनशन तोडन सहमति जनाएका छन्।