सुशील कोइराला क्यान्सर अस्पतालमा आइपुग्यो ‘लिन्याक’ मेसिन

नेपालगञ्ज – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने ‘लिन्याक’ मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईले लामो समयदेखिको पहलपछि मेसिन आइपुगेको बताए। उनले भने, ‘क्यान्सरका बिरामीका लागि अत्यावश्यक मानिने लिन्याक मेसिन खजुरामा आवश्यक थियो। सरकारी बजेटबाट किनिएको यो मेसिन […]

सम्बन्धित सामग्री

सुविधा थप्दै सुशील कोइराला क्यान्सर अस्पताल

बाँकेको खजुरा गाउँपालिका- ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन्। तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो। नारायणी नदी पश्चिमका जनतालाई यो अस्पतालले सेवा दिइरहेको छ। सय बेडको संरचनागत स्वीकृति भएको अस्पतालमा अहिले ५७ बेड रहेको छ। आइसियु निर्माण भइसकेकाे छ भने क्यान्सर बिरामीका लागि अतिआवश्यक […]

फेरिँदै छ सुशील कोइराला क्यान्सर अस्पताल – देशसञ्चार

काठमाडौँ- पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बाँकेले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा

बाँके – बाँकेको खजुरामा निर्मित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।  उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहबीच अस्पतालको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री यादवले यस क्षेत्रका क्यान्सरका बिरामीहरुका लागि आवश्यक सम्प...