होलीमा उपत्यकामा बिहानैदेखि मापसे चेकिङ, १३ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ । होली मनाउँदा सवारी नियम तोड्ने गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो । होलीको...

सम्बन्धित सामग्री

मापसे गरेर स्कुल बस चलाउने २ जना चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकहरूलाई आज कारवाही गरेको छ । बिहान साढे ५ देखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा प्रदेश ३-०१-००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भिमनारायण श्रेष्ठ रहेका छन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चा

ट्याक्सी चालकले मापसे गरेको भेटिएपछि अभद्र व्यवहारको मुद्दा

मदिरा सेवन गरेर ट्याक्सी चलाउने दुईजना चालकलाई ट्राफिक प्रहरीले मुद्दा चलाएको छ । गएराति चेकजाँच गर्दा मापसे गरेको अवस्थामा भेटिएका दुईजना चालकलाई मुद्दा चलाउने निर्णय गरिएको उपयत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई बताए ।सुकेधारामा बा.२ज ३३४१ नम्बरको ट्याक्सिका चालक विकास सुनार र कीर्तिपुरबाट बा.२ ज ६५४ नम्बरको ट्याक्सी चालक राजेन्द्र महर्जनलाई ट्राफिक प्रहरीले गएराति पक्राउ गरेको थियो । मापसे गरेर सवारी चलाएका उनिहरुले चेकजाँचमा खटिएका ट्राफिकलाई दुव्र्यवहार

मापसे गरी ट्याक्सी चलाउने दुई चालक पक्राउ

काठमाडाैँ – मदिरा सेवन (मापसे) गरी ट्याक्सी चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरी पक्राउ गरेकाे छ। प्रहरीले गएराती करिब ९ बजे मापसे गरी भाडाको ट्याक्सी चलाउँदै अभद्र व्यवहार गर्ने दुई चालकलाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बा २ ज ३३४१ नम्बरको ट्याक्सी चालक सुनसरीका ३४ वर्षीय विकास सुनार रहेका छन्। काठमाडौँको सुकेधाराबाट पक्राउ परेका […]

मापसे गरेर चालक बस चलाउने‚ हेड सर मातेरै स्कुल पुग्ने

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ को बुँदा ९ मा भनिएको छ, ‘स्कुल बसमा कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाइनेछैन।’ त्यस्तै निर्देशिकाको बुँदा १३ को सवारीचालकको दायित्वमा चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने उल्लेख छ।तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार मापसे गरेर चलाएका विभिन्न स्कुलका १६ वटा बसलाई समात्यो।ती बस चालकलाई कानुनअनुसार कारबाही गरिएको ट्राफिक प्रहरी क

काठमाडौंमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे कारवाहीमा

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करवाहीमा पर्ने गरेका छन् । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौं उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारवाहीमा परेका छन् । काठमाडौं उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी […]

होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा मापसे गरि सवारी चलाउने १०६ जनालाई कारबाही गरिएको बताएको छ । होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँमा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर जाँच...

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले होली […]

चार दिनयता काठमाडौंका मुख्य सडकमै मापसे परीक्षण ठप्प

रातभरजसो सवारीसाधन गुड्ने काठमाडौंका मुख्य सडकमै मापसे (मादक पदार्थ सेवन) परीक्षण रोकिएको छ । विगतमा अस्थायी बुथ राखेर नियमित मापसे परीक्षण हुँदै आएकोमा चार दिनयता रोकिएको हो ।  महाननगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका...

दशैंमा मापसे गर्नेलाई कडा चेकिङ गर्दै ट्राफिक प्रहरी (भिडियोसहित)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ‘चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन सुरक्षा योजना’ ल्याएको छ । उपत्यकाबाट दशैं मनाउन घर जाने यात्रुलाई सहयोग गर्न उपत्यकाका १४ ठाउँमा यात्रु सहायताका कक्ष स्थापना गरेको जसमा गुनासो, टिकट तथा भाडामा ठगी गर्ने, पकेटमार तथा अन्य आपराधिक गतिविधिलाई निगरानी गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जनाकारी दिए ।  त्यसका साथै ट्राफिक प्रहरी दशैंमा मापसे चेकिङमा कडाइ समेत गर्ने भएको छ । यसका साथै विषेश चेकिङ योजना अन्तर्गत २४ ...