सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को ५० मतगणना हुँदा नेपाली काँग्रेसको सुरुवाती अग्रता देखिएको छ। प्रारम्भिक गणना अनुसार काँग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन्।