म्याग्दीमा बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृत्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो।घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको शव फेला परेको बताए।इलाका प्रहरी कार्यालय दरबा

सम्बन्धित सामग्री

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्य, तीन बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घमबहादुर विक र गोठे विकको घर पहिराेले पुरिएको...

बाढीले घर बगाउँदा दम्पतीको मृत्यु

म्याग्दीको मंगला गाउँपालिका– ५ छिसबाङमा खहरेमा आएको बाढीले घर बगाउँदा एकै घरका दुईजनाको मृत्यु भएको छ ।

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।...

रुकुममा पहिरोमा परी दुईजनाको मृत्यु

१३ साउन, रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका-९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो । रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको …

पहिरोमा परि रुकुमपश्चिम दुईजनाको मृत्यु

सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९, का हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार र १६ वर्षीय बलहादुर सुनारको मृत्यु भएको हो ।

पहिरोले घर बगाउँदा दुईको मृत्यु

रुकुम पश्चिममा पहिरोले घर बगाउँदा मंगलबार दुईजनाको मृत्यु भएको छ ।  बाँफिकोट गाउँपालिका– ९, स्यालाको एक घर

पश्चिम रुकुममा पहिरो, दुई जनाको मृत्यु

काठमाडौं : रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ।  चार जनाको उद्धार गरिएको छ।  बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ।   पहिरोले बाँफिकोट गाउ...