काकाकुल बनेको रक्से बजार‚ एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल : माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको विहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनले हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालोओरालो गर्नुपर्छ। उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानीको जोहोमै बित्ने गरेको छ।“बजारमा पानीको ठूलो अभाव छ। बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ”, उनले भनिन्, “बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय ल

सम्बन्धित सामग्री

जलस्रोतको धनी मुलुकमा एक गाग्री पानी ल्याउन डेढघण्टा

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालको शहरदेखि गाउँसम्मै खानेपानीको समस्य छ । सरकारी तथ्यांकमा ९० प्रतिशत जनतामा स्वच्छ पिउने पानी उपलब्ध भएको देखाइए पनि वास्तविकता फरक छ । यस्तै अवस्था छ इलामको माङसेबुङ गाउँपालिकामा । त्यहाँ एक गाग्री पानी ल्याउन बिहान बित्ने गर्दछ । हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । माङसेबुङ …

एक गाग्री पानी ल्याउन डेढ घण्टा

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक बिहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ । ‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब […]

एक गाग्री पानी ल्याउन साढे २ घण्टा

२७ जेठ, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् । गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका […]

झाँक्री र विष्ट उठेको क्षेत्रमा पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने वाध्यता

गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्च गर्छिन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् ।

चुनावअघि खै देखेकाे उनीहरूकाे दुःख ? एक गाग्री पानी ल्याउन दुई घण्टा हिँड्छन्

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार छन् ।

सल्यानको बागचौरमा लिफ्ट प्रविधिबाट घर–घरमै धारा

सल्यान : लाटीगार खोला किनारमा रहेको मुहानबाट एक गाग्री पानी ल्याउन आधा घण्टा भन्दा बढी समय खर्चिनुपर्थ्यो। हिउँदमा झनै सास्ती खेप्नुपर्थ्यो। अहिले बागचौर नगरपालिका २ की ५२ वर्षीया दीपा खत्रीको दैनन्दिन फेरिएको छ। घरमै धारा आउँदा उनी हर्षित छिन्। पानी ओसारेरै जीवन जाने भो भन्ने सोच्नु भएकी खत्रीलाई आफ्नै घरको आगनमा पानीको धारा आएपछि सुरुका केही दिन सपना जस्तै लागेको थियो।हिउँदको समयमा रातको १ बजेसम्म लाइनमा बसेकी उहाँलाई अहिले समयको बचत हुनुका साथै दुःखका दिन गएको अनुभुति भएको छ। &lsquo

हुम्लाको पाम्लाथुङका बासिन्दा खोलाको पानी पिउन बाध्य

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ७ को पाम्लाथुङमा खानेपानीको गम्भीर समस्या भएको छ। स्थानीय बासिन्दा एक गाग्री पानीका लागि डेढ घण्टा हिँड्नु पर्ने बाध्यतामा छन्। सडकमा रहेको खानेपानी आयोजनाको पाइप गाडीले थिचेपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन्। धारामा पानी आउन छाडेपछि आफूहरु डेढ घण्टा हिँडेर हेक्पाखोलाबाट पानी ल्याउन बाध्य भएको स्थानीय चन्द्रबहादुर शाहीले बताए । […]

पानीका मुहान सुक्दै गएपछि ऐरावतीले निर्माण गर्‍यो ५२ रिचार्ज पोखरी

प्युठान । एकातिर पानीको हाहाकार र जङ्गली जनावरको त्रास, अर्कोतिर बाढी पहिरो र सामुदायिक बनमा लाग्ने डढेलोको समस्या । अहिले आएर कोरोना महामारीको त्रास । हिजोआज कतिपय स्थानीय तहमा मानिसहरूलाई सामान्य जीवन जिउन पनि कठिन सङ्घर्ष गरिरहनुपरेको छ । जहाँ एक गाग्री पानी ल्याउन करिब ३ घण्टा पैदल हिँड्नुपर्छ । जहाँ किसानले खेतबारीमा लगाएको बाली […]

सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन

सल्यान : पानीको अभाव देखाउँदै जिल्लाका अधिकांश सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन बन्दै गएका छन्। पानीको अभावमा शौचालय प्रयोगविहीन भएको विद्यालय व्यवस्थापनले जनाएको छ। पिउनका लागि एक गाग्री पानी ल्याउन आधा घण्टादेखि एक घण्टासम्म लाग्ने गरेको अवस्थामा शौचालयमा पानी व्यवस्था गर्न निकै समस्या हुने गरेको कृष्ण माध्यामिक...

मुहान भत्काउँदा खानेपानीको हाहाकार

सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ ।