काठमाडौं : पाँचदलीय गठबन्धन दलले चुनावी तालमेलका लागि आ–आफ्नो दाबी पेश गरेका छन्।बिहीबार साँझ बसेको गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरूको बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० र जनता समाजवादी पार्टीले ३२ सिट दाबी गरेका हुन्। यस्तै राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको छ।जनमोर्चाका सचिव हिमलाल पुरीले बैठकमा कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र निर्वाचन क्षेत्रबारे पनि छलफल भएको जानकारी दिए। शुक्रबार अपराह्न ४