सत्ता साझेदारीबारे प्रचण्ड - नेपाल समूह र जसपाका नेताहरुबीच छलफल

काठमाण्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ...

सम्बन्धित सामग्री

हेल्प नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार टिप टप हेल्प नेपाल समूह ‘डी’ को विजेता बन्दै सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेल्प नेपाल लगातार तेस्रो जित निकाल्दै समूह विजेता बनेको हो । हेल्प नेपालले आफ्नो समूहको अन्तिम खेलमा मधेस प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । त्रिपुरेश्वरस्थित […]

एएफसी यू-१७ एसियन कप छनाेट : नेपाल समूह एफमा

१० जेठ, काठमाडौं । एएफसी यू-१७ एसियन कप छनाेटमा नेपाल समूह एफमा परेकाे छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार सार्वजनिक गरेकाे खेल तालिका अनुसार नेपाल समूह एफमा छ । यस समूहमा थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । यो समूहकाे खेल भियतनाममा सञ्चालन हुनेछ । एएफसीले ४४ सदस्य राष्ट्रहरुलाई ९ समूहमा विभाजन गरेकाे […]

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एएफसीले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया...

एमाले नेपाल समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा नजाने भएको छ । सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सरकारमा भने नजाने नेपाल समूहले स्पष्ट पारेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाल समूहको प्रतिनिधि भएर नेता डा. विजय पौडेल सहभागी भएका थिए । […]

नेपाल समूह पनि सरकारमा जान्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने बताएका छन् । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा जाने ब्रिफिङ गरेका हुन् ।मंगलबार बिहान नेपाल निवास पुगेर प्रचण्डले सरकारमा सहभागिताबारे छलफल गरेका थिए । सो भेटबारे प्रचण्डले स्थायी कमिटी बैठकमा भने, ‘माधवजीहरु सरकारमा आउनुहुन्छ । यस […]

ओलीप्रति अझै किन विश्वस्त छैन नेपाल समूह ?

नेकपा एमालेको आन्तरिक विवाद समाधानको लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल भेटवार्ताको लागि तयार भएको भनिए पनि माधव नेपाल समूह अझै संस्थापन पक्षप्रति आश्वस्त हुन सकेको छैन । साउन ८ गते नै ओली र नेपालबीचमा भेटवार्ता हुने भनिए पनि त्यो समय अहिलेसम्म जुरेको छैन । बरु, ओलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिब दुई घण्टा छलफल गरे ।  एमालेका दोस्रो तहका नेताहरूको पहलमा ओली र नेपाल बीचको भेटवार्ताको तारतम्य मिलाइएको भनिएको थियो । पार्टी अध्यक्ष ओली केही दिनयता नेपाल समूहप्रति नरम रूपमा प्रस्...

माधव नेपाल समूह आन्तरिक छलफलमा

३ साउन, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो । माधव समूहका एक नेताका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय […]

नयाँ दल दर्ता गर्दै नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वमहासचिव माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गर्ने निष्कर्षमा पुगेको छ ।प्रतिनिधिसभा विघटन मुद्दा सर्वोच्च अदालतमा बहस जारी रहेकाले आउने फैसलापश्चात् दल दर्ता गर्ने तयारीमा नेपाल समूह छ । यसबीच पार्टी एकताका लागि छलफल जारी राख्ने विकल्प खुलासमेत राखिएको छ ।पछिल्लो राजनीतिक अवस्थाबारे समूह नेतासँग छलफल गरिरहेका नेपाललाई छुट्टै दल गठन गर्न सुझाव आइरहेको छ । शनिबार पार्टी जिल्ला पदाधिकारी, स्थायी कमिटी सदस्यसंग छलफल गरेका नेपालले गत बिहीबार र शुक्रबार केन्द्रीय

‘सेडिस्ट’ बन्दै नेपाल समूह

काठमाडौं। नेकपा एमाले नेताहरूले माधव नेपाल समूह ‘सेडिस्ट’ बन्ने खतरा बढेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेपालपक्षीय नेताहरूले राजीनामा दिने बताइरहेका बेलामा यस्तो टिप्पणी आएको हो। अङ्ग्रेजी शब्द ‘सेडिस्ट’को अर्थ हो, अरूलाई दुःख दिएर आनन्द लिने। “आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाउन राजीनामा दिनेहरूलाई ‘सेडिस्ट’ नभनेर के भन्ने?” एक नेताले भने।

माधव नेपाल समूह आन्तरिक छलफलमा

काठमाडौं : नेकपा एमालेको नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेपाल समूह छलफलमा जुटेको हो। कलंकीस्थित एक पार्टी प्यालेसमा नेताहरू छलफल गरिरहेको एक नेताले जानकारी दिए। पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेताहरू छलफलमा जुटेका हुन्। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले एमाले अहिले फुटनजिक छ।