मुस्ताङबाट हिँडाइयो ६ हजार च्यांग्रा, किसानको गोठमै महंगियो भाउ

२९ असोज, काठमाडौं । कोभिड-१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा मुस्ताङ्गे च्यांग्राको भाउ महंगिएको छ । तिब्बतबाट च्यांग्रा ल्याउन नपाउँदा मुस्ताङमा एउटै च्यांग्राको भाउ प्रतिगोटामै पाँच देखि ७ हजारसम्मले महंगिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना …