साफ यू १८ : प्रतियोगितामा १ करोड ९० लाख खर्च हुने अनुमान :: Pahilopost.com

काठमाडौं : दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको साफ यू १८ का लागि १ करोड ९० लाख अनुमानित लागत लाग्ने बताएको छ। प्रतियोगिता असोज ३ गतेबाट सुरु हुँदैछ। प्रतियोगिताका सबै खेल हल्चोकस्थित एपिएफको रंगशालामा सम्पन्न हुने एन्फाले जनाएको