चिकित्सक संघको निर्वाचनमा डा.अरुण शाहीको उम्मेदवारी घोषणा
२१ मंसिर, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अन्कोलोजिस्ट डा. अरुण शाहीले नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । चिकित्सक संघको निर्वाचन आगामी माघ २ र ३ गते काठमाडौं बाहिर र काठमाडौं …