सूर्योदय र सूर्यास्त सहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !

म्याग्दी। सूर्योदय, सूर्यास्त र गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरीलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि म्याग्दीको पुनहिल पछिल्लो समय लोकप्रिय गन्तव्य बनेको छ। अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित पुनहिलमा असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना भ्रमणका लागि उपयुक्त मानिन्छ। पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार यहाँ वार्षिक करिब ३० हजार पर्यटक आउने गरेका छन्। व्यवसायी सुदीप पुर्जा पुनका अनुसार यस […]