जनकपुरधाम – मधेस सरकारको बजेट सर्वसम्मतले पारित भएको छ। प्रदेशसभा बैठकमा बजेट माथिको छलफल सकेपछि छलफलको क्रममा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि विनियोजन विधेयक २०८० सर्वसम्मतले पारित भएको छ। असार १ मा अर्थमन्त्री संजयकुमार यादवले २०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका थिए। अर्थमन्त्री यादवले ल्याएको बजेटमाथि […]