तालिवानबारे साउदी अरबको प्रतिक्रिया : तालिवानले हिंसा त्याग्ने विश्वास छ

एजेन्सी । अफगानिस्तामा तालिवानको अन्तरिम सरकार गठनबारे साउदी अरबले पहिलोपटक प्रतिक्रिया दिएको छ । साउदी अरबका विदेशमन्त्री प्रिन्स फैली बिन फरहानले तालिवान सरकारबारे प्रतिक्रिया दिँदै तालिबान र सबै पक्ष शान्ति र सुरक्षाका लागि काम गर्ने धारणा व्यक्त गे । विदेशमन्त्री फरहानले तालिवानले सही दिशामा काम गर्ने र हिंसा त्याग्ने विश्वास व्यक्त गरे । उनले अतिवादको […]

सम्बन्धित सामग्री

जो चार दिनदेखि खोप कार्डका लागि अस्पतालको गेट कुरिरहेका छन्

काठमाडौं : साउदी अरब जाने तयारीमा रहेका लमजुङका रोशन देव तामाङ गत हप्ता शुक्रबार बिहान काठमाडौं आइपुगे। वैदेशिक रोजगारीमा जानेलाई सरकारले कोरोनाविरुद्ध खोप दिने समाचार सुनेर उनी राजधानी आएका हुन्।तामाङले शुक्रबार ५ घण्टा लाइनमा बसेर जोन्सन एण्ड जोन्सन खोप लगाए। भने, ‘राहदानी र भिसा देखाएर खोप लगाउन पाइयो।’स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दियो। सो कार्डमा नेपालीमा लेखिएकाले विदेशमा मान्यता दिएको छैन। त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था

चर्को शुल्क नलिएको हिमालय एयरलाइन्सको स्पष्टीकरण

नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका क्रmमा चर्को मूल्यवृद्धि गरेको भन्ने समाचारको खण्डन गरेको छ ।कम्पनीले विज्ञप्ति जारी गरेर हवाइ उडानमा चर्को भाडा र क्वारेन्टाइन सेवा शुल्क लिएको भन्ने सञ्चारमध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेको छ । एयरलाइन्सले तथ्यहीन समाचारको स्रोत र आधिकारीकता पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।एयरलाइन्सले नेपाल र साउदी अरब […]

विदेशबाट फर्केर व्यावसायिक बङ्गुरपालन

जिल्लाको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् । साउदी अरब र कतारमा लामो समय बिताएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् ।गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ । धेरै क्षेत्रको अनुभव बटुलेका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्न

विदेशबाट फर्केर व्यावसायिक बङ्गुरपालन

तनहुँको देवघाट गाउँपालिका–२ खाल्टे निवासी इन्द्रबहादुर सुनारीले व्यावसायिकरूपमा बङ्गुर पाल्न शुरु गरेका छन् । साउदी अरब र कतारमा लामो समय बिताउनुभएका सुनारीले स्वदेश फर्किएपछि बङ्गुर पाल्न शुरु गरेका हुन् । गत वैशाख महिनादेखि व्यावसायिकरूपमा बङ्गुर पाल्न थालेको उनले बताए । श्री लाफा पशुपन्छी कृषि तथा बङ्गुर पालन फार्म दर्ता गरी शुरुमा रु चार लाख लगानी गरेर स्वदेशमै बसेर कृषि व्यवसाय शुरु गरेको उनको भनाइ छ । धेरै क्षेत्रको अनुभव बटुल्नुभएका सुनारीले कृषि क्रान्ति गरी गाउँमै स्वरोजगार बन्ने उद्देश्यले व्यवसाय थाले...

साउदी अरब अन्ततः तीन वर्षपछि कतार सामु झुक्यो

साउदी अरबले एउटा ठूलो कदम उठाउँदै कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ । खाडी देशका लागि यो निकै ठूलो घटना मानिएको छ किनभने कतारको थुप्रै छिमेकी देशसँग विवाद रहँदै आएको छ । यो निर्णय साउदी अरबमा मंगलबार गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) को सम्मेलनमा लिइनेछ । एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन् । कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्

विश्वकप २०१८ : लिग फुटबलको प्रतिनिधित्व (रोचक तथ्य)

एसियाली राष्ट्रको हकमा साउदी अरब भाग्यमानी मुलुक हो, जसको फुटबल लिग खेल्ने ३० खेलाडीले विश्वकपमा सहभागिता जनाएका छन् ।

रोजगारीमा गएका ५ सयबढी नेपाली विदेशी जेलमा

काठमाडौं । नेपालका प्रमुख रोजगार गन्तव्य मुलुकमा ५ सयभन्दा बढी नेपाली कामदार विभिन्न अभियोगमा जेल परेका छन्। मलेसिया, कतार, साउदी अरब, कुबेत, ओमान र बहराइनमा पुगेका नेपाली जेल परेका हुन्। वैदेशिक ...

विवाह समारोहमा हवाई आक्रमण, कम्तीमा ४० जना हताहत

साना, वैशाख १० गते । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी...