काठमाडौंः उच्च अदालत पाटनले त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरको डिजिटल होर्डिङ बोर्ड यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। निवेदक स्वयमले आफैले निकालेको अवस्थामा बाहेक तत्काललाई निवेदनको अन्तिम टुंगो नलागेसम्म यथास्थितिमा राख्न अदालतले आदेश जारी गरेको हो।
न्यायाधीशद्वय ध्रुवराज नन्द र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आदेश जारी गरेको हो।
आदेशमा भनिएको…