नेपाली कांग्रेस १४औं महाधिवेशनको सँघारमा छ । लामो अन्योल र अनिश्चिततालाई चिर्दै अबको तीन सातापछि कांग्रेस केन्द्रीय नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछ । पार्टीको आगामी नीति र कार्यक्रमबारे छुट्टै विधान अधिवेशन हुने भएकाले यसपटकको महाधिवेशनले नेतृत्व चयन मात्रै गर्नेछ । मंसीर २४ गते काठमाडौंमा महाधिवेशनको उद्घाटन हुने भए पनि उम्मेदवारी मनोनयन प्रक्रिया भने मंसीर २१ […]