कालीगण्डकी डाइभर्सन भारतीय स्वार्थ अनुरुप : एमाले नेता गुरुङ

नेकपा एमालेका नेता किरण गुरुङले कालीगण्डकी डाइभर्सन परियोजना भारतीय स्वार्थ अनुरुप अघि बढाउन लागिएको बताएका छन् । केन्द्र सरकारका अर्थ र गृहमन्त्री समेत रहेका विष्णु पौडेलले कालीगण्डकी डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन गरेपछि प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका गुरुङले उक्त परियोजनाको विरोध गरेका हुन् । ‘विस्तृत अध्ययन र अनुसन्धानबिना भारतीय शासकको स्वार्थ अनुरूप संघीय शासन प्रणालीको भावना, मूल्य र मान्यता विपरीत गण्डकी प्रदेश र यस जलाधार क्षेत्र– राम्दीदेखि देवघाटसम्मका लाख

सम्बन्धित सामग्री

दुई प्रदेशबीच तुस निम्त्याएको कालीगण्डकी डाइभर्सन विवाद के हो?

पोखराः २०६४ सालको पहिलो संविधानसभा चुनावदेखि सुरु भएको कालीगण्डकी डाइभर्सनको चर्चा र विवाद पछिल्लो साता पुनः सुरु भएको छ। चुनावमा एमाले नेता विष्णु पौडेल र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आमसभादेखि घोषणापत्रमा कालीगण्डकीको पानी तिनाउमा मिसाउने बाचा गरे। त्यही बेलादेखि हरेक चुनावमा प्रमुख नारा बनेको डाइभर्सनको विवाद समय–समयमा चलिरहन्छ। दुई…