ट्रकको ठक्करबाट युवकको मृत्यु

धादिङको धुनिबेसीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । धुनिबेसी नगरपालिका–९,कानकोटका सुरुङमार्गमा काम गर्ने २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो ।