माफीमा अल्झेको वाम तालमेल

प्रचण्ड र माधव नेपाल सहित उनी पक्षधर नेताहरुले ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा वाम तालमेल सम्भव हुने तर्क गर्छन् । ओली पक्षधर भने १९ बुँदे आरोपपत्र लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नुपर्ने अडानमा छन् । वामपन्थी दलहरुले कसले माफी माग्ने भनेर झगडा गरिरहँदा लाभ भने निरन्तर कांग्रेसले उठाउँदै आएको छ ।

सम्बन्धित सामग्री

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ।दसैँको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो।...

लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धा: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताएका छन् ।दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा मंगलबार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरे । देशैभरिका लोकतान्त्रिक–वाम गठबन्धनका पक्षमा जनमत […]

वाम एकताको आवश्यकताबारे बहस चलाउनुपर्छ : खनाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू वाम एकताको पक्षमा रहेको प्रस्ट पारेका छन् । उनले वाम एकताको आवश्यकताबारे बहस र छलफल चलाउनुपर्ने बताए । सोमबार गुल्मीको तम्घासमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकका लागि वाम एकता आवश्यक रहे पनि ठुला कम्युनिस्ट पार्टी नै एकताको पक्षमा नरहेको बताए ।पार्टीको निर्देशनअनुसार आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिने नेता खनालले बताए । पार्टीको गुल्मी जिल्ला संगठनले सञ्चा

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

काठमाडौं, जेठ ३१ । मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच […]

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो देखाइरहेका हुन् । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटघाट र छलफलमा वाम गठबन्धनको विषयमा कुराकानी भएको थियो। विगतमा कम्युनिस्ट दललाई प्राप्त जनमत जोगाउन नसकेको र वामपन्थीहरूलाई फुटाउन विभिन्न शक्ति सक्रिय रहेको विषयम

चुनावी परिणाम र वाम एकता

वामको नाममा वामलाई नै बदनाम गर्ने केहीको वास्तविकता नबुझी वाम एकता, वाम एकता भनेर मात्र हुँदैन। अब वाम नामधारीहरू कि मासिनुपर्छ कि मिसिनुपर्छ। मासिनका लागि एमाले बलियो बनाउनुपर्छ भने मिसिनका लागि उनीहरू सच्चिनुपर्छ।...

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । “अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान …

तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल

काठमाडौँ,१९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताएका छन् […]

तत्काल वाम एकता सम्भव छैन : नेपाल

कर्णाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबिच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताए । अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए । ‘अहङ्कारी र […]

घनश्यामलाई ओलीको जवाफ- “कहाँ छ देशमा वाम ?”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वाम पार्टी नै नभएकाले वाम एकताको सम्भावना नरहेको तर चुनावी एकता भने हुनसक्ने बताउनु भएको छ । सोमबार एमाले पोलिटब्यूरोको पहिलो बैठकमा एमाले नेता घनश्याम भुसाल र रघुजी पन्तले चुनावमा वाम एकता गर्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले सो जवाफ दिनुभएको हो । अध्यक्ष ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम …