सडकपेटीमा किनेको एउटा किताबले बदलेको बाटो

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंककी नवनियुक्त डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना शुक्रबार मध्यान्ह अत्यन्तै व्यस्त थिइन् । बालुवाटारस्थित कार्यकक्ष बाहिर भेटेर बधाई दिनेको लामो लाइन थियो भने टेलिफोनमार्फत बधाई दिनेलाई धन्यवाद मात्रै भन्न पनि उनलाई भ्याइ-नभ्याइ थियो । गत मंगलबार सरकारले निलम र बमबहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । नियुक्तिको सूचना […]