काठमाडौंमा माघीको खुशियाली (फोटो फिचर)

१ माघ, काठमाडौं । थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् । काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ । विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए पनि […]