जुम्ला विमानस्थल एक महिनादेखि बन्द

कालिकोट : स्तरोन्नतिका लागि बन्द गरिएको जुम्ला विमानस्थल एक बित्दा समेत सञ्चालनमा आएको छैन। कात्तिक ८ देखि बन्द गरिएको विमान स्थल निर्माण कार्य पूरा नहुँदा सञ्चालनमा नआएको हो। ठेकेदारले स्तरउन्नतिको काममा ढिलाइ गरेकाले विमान स्थल सञ्चालनमा समस्या भएको स्थानीय नरबहादुर बुढ्थापाले बताए। ‘ठेकेदारले स्तरउन्नतिको काममा ढिला...