बजार अनुगमनमा कडाई - Karobar National Economic Daily

पर्वत : दसैं तिहार जस्ता ठूला चाडबाड नजिकिँदै आएपछि स्थानीय प्रशासनले सहज आपूर्ति र कालोबजारी रोक्न सक्रियता देखाउन थालेको छ । जिल्ला प्रशासन कार्यालयले बजारमा मिसावट, कालोबजार हुन नदिन बजार अनुगमन…

सम्बन्धित सामग्री

‘आयातमा गरिएको कडाइले मूल्यबृद्धि भयो’

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महँगीको धेरै कारणमध्ये आयातमा गरिएको कडाई एक प्रमुख कारण रहेको बताएका छन् । संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्य बृद्धि तथा बजार अनुगमन विषयक सचेतनामूलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताएका हुन् ।उनले अनुगमनले मात्र मूल्यबृद्धि नियन्त्रण नहुने जिकिर गरे । उनले जिल्ला प्रशासन कार्यालयसँग बजार नै अनुगमन गर्न छुट्टै जनशक्ति नभएकाले प्रभावकारी अनुगमनमा समस्या श्रृजना भएको बताए  ।यस्त

काभ्रेपलाञ्चोक जिल्लामा निषेधाज्ञामा कडाई, जेठ मसान्तसम्म थपिदै

मोतीराम तिमल्सिना, काभ्रे ।  काभ्रेपलाञ्चोक जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म थपिने भएको छ । शनिबार रातिबाट सकिने निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्न बजार अनुगमनलाई प्रभावकारी बनाईएको छ । संकटको बेला बजारमुल्य बृद्धी भएको गुनासोसँगै बजार अनुगमन गरिएको हो ।‘कोरोना भाईरसको संक्रमण बढिरहेको छ, संक्रमणका कारण निधन हुनेहरुको संख्यामा पनि कमि भएको छैन’–प्रमुख जिल्ला अधिकारी शिवराम […]