उसको नाम !

वर्ष दिन पहिले फुर्सदिलो शनिवार आफ्नै चिया अड्डामा चिया पिउँदै गर्दा मुहार पुस्तिकाको बाटो हुँदै एक नौलो मान्छेको ईन्ट्री भो जसले मेरो नामै राखिदियो तर खै किन किन मैले उसको नाम राख्नै सकिन ।। भन्छन् सबै मान्छेहरूको नाम त पण्डितजीसँग हुन्छ अरे ! त्यसैले होला पण्डितजीले आफ्ना छोराछोरीहरूको नाम राम, श्याम, हरि, गोपाल अनि यस्तै […]

सम्बन्धित सामग्री

पहिलो प्रेम (ब्लग)

सौभाग्यवश एक हप्तापछि हामी खाजा खाने क्रममा क्याफेमा सँगै भेटिएका थियौँ । त्यही समय मैले ऊसँग परिचय गर्ने अवसर मिल्यो । उसको नाम रहेछ– आशुतोष । त्यस दिनदेखि हाम्रो चिनजान भयो । पहिलो हेराइमै मन परेको ऊ निक्कै राम्रो थियो मेरा लागि ।

लघुकथा : जाबो मास्टर

विद्यालय जान आउन एक घण्टाको उकालो ओरालो गर्नुपथ्र्यो । बाटोमा विभिन्न विषयमा कुराकानी हुन्थे, यसले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ । उसले डाक्टर बन्ने योजना सुनाई, मैले इन्जिनियरको । नम्रता हो उसको नाम । एकदम फरासिली, राम्री पनि उस्तै । एसएलसी पछि ऊ लागी काकाका साथमा काठमाडौं । म भने गाउँमै पढेँ । पढाइ त मेरो पनि राम्रो थियो तर सहरमा पढ्न जाने अवसर मिलेन । ऊसँग चिठीपत्रमा कुरा हुन्थ्यो । उच्च मावि तहको अध्ययनपछि ऊ ला

आर्थिक संकट झेलेका बलिउड सेलेब्स

काठमाडौँ– बलिउड कलाकारहरुको फ्यान फ्लोअर्स लोभ लाग्दो नै हुन्छ। उनीहरूको फ्यान विश्वभर छरिएर रहेकै कारण दर्शकले उनीहरुसँग जोडिएको खबर प्रति चासो राख्ने गर्छन । कलाकारको सफलताको सूचक मापक उसको नाम र दाम नै हो । तर कहिलेकाहीँ नाम भएर पनि दामले साथ नदिँदा ती कलाकारको जीवन संकटग्रस्त बन्न पुग्छ । बलिउडमा यस्ता केही कलाकार छन्, […]

'मेरो घरमा बुढी हजुरआमा हुनुहुन्छ, तिमी बाहिरै बसिदेउ ल !'

स्नातक प्रथम वर्षको अन्तिम परीक्षा नजिकिँदै थियो । हाम्रो ग्रुपमा भएका ५ जना साथीहरूबीच सल्लाह भयो, एकजना साथीको घरमा भेला भएर तयारी गर्ने । त्यो साथीको नाम 'आर' बाट आउँछ, मानौं उसको नाम रुपेश हो । कथित उपल्लो जातको ।भोलिपल्ट हामी सबै रुपेशको घरमा भेला भयौँ । रुपेशको घर तीनतले थियो, अनि हामीले पढ्ने कोठा तेस्रो तलामा । साथीहरू माथि उक्लिँदै थिए, रुपेशले थोरै पर्तिर लगेर मसँग कानेखुसी गर्यो ।भन्यो, 'सुबिन तिम्ले मलाई एउटा हेल्प गर्नुपरो, यार !' मैले प्रतिप्रश्न गरेँ, 'के ?'

टर्कीको नाम परिवर्तन

टर्कीले आफ्नो नाम बदलेर तुर्किए राखेको छ । संयुक्त राष्ट्रसंघले सो मुलुकको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि अब उसको औपचारिक नाम तुर्किए हुनेछ ।  यो कदम चाल्नुको मुख्य कारण ‘टर्की’ नाम एक प्रजातिको चरासँग जोडिने र अंग्रेजीमा टर्कीको अर्थ पनि त्यति राम्रो नहुनु रहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको गत वर्षदेखि नै देशको नाम रिब्रान्डिङ अभियान सुरु गरेका थिए ।  सन् १९२३ मा अटोमन साम्राज्य टुक्रिएपछि बचेको वर्तमान टर्कीले उसको नाम तुर्किए नै राखेको

कतै तपाईले बिर्सन थाल्नु भएको त छैन् ? डिमेन्सिया के हो ? जानौ यसका लक्षण

एजेन्सी, २३ चैत्र । कहिलेकाहीँ बिर्सनु सबैलाई हुन्छ र यो एक सामान्य कुरा हो। हामी सबैको जीवनमा यस्तो समय आउँछ जब हामीले आफ्नो वालेट, कारको चाबी कहाँ राखेको बिर्सन्छौं, वा कहिलेकाहीँ वर्षौं पछि कसैलाई भेट्छौं, त्यसपछि उसको नाम याद गर्न सक्दैनौं। हाम्रो मन धेरै कुराले घेरिएको हुन्छ। कहिलेकाहीँ हामी महत्त्वपूर्ण नभएका साना कुराहरूलाई बेवास्ता गर्छौं […]

अबगाल

उमेर भन्दा पनि सानो थियो ऊ । सानामा खुराक पुगेन । खुराकले फुकाउनु पर्ने जति बाँकी शरीर नफुकिबस्यो । उसलाई चाउरे बनाइदियो ।

पाँच सयको रिचार्ज

उसले पसलबाट रिचार्ज गर्दिछे। केही मिनेट अगाडि मबाट छुटेकी उसको नाम, नम्बर, ठेगाना मसँग केही छैन। उसको पाँच सय रुपैयाँमात्रै छ। कस्तो उदारता हो यो? मैले ख्याल-ख्याल भनेको थिएँ, उसले साँच्चीकै रिचार्ज गर्दिन के जरुरी थियो र?

१० वर्षीय बालकको हातमा १० रुपैयाँको धनियाँ

ललितपुर, १४ भदौ । उसको नाम सोधिनँ । किन कि म नामसँग भन्दा कामसँग मतलब राख्छु । मलाई उस्को काम मन पर्यो । विहानै सडकमा चिच्याउँदै थियोः धनियाँ ! धनियाँ ! बालकै थियो । आज ७ नबज्दै धनियाँ बेच्न हिंडेको । सोधेंः धनियाँ मुठ्ठाको कति ? १० रुपैयाँ । कति मुठ्ठा बाँकी छ ? पाँच […]

कल्पनाको गगन, मुस्कुराउने कम्युनिस्ट बन न !

उसको नाम सेते हो, उसकी आमाले बोलाउने । उसको नाम कान्छा हो, उसका बाले बोलाउने । उसको नाम गोरे हो, उसका काकाले बोलाउने । उसको नाम गोकर्ने हो, उसका सहपाठीले बोलाउने । उसको नाम राजेन्द्र हो, हाजिरी मास्टरले बोलाउने । उसको नाम गगन हो, उसका सहयोद्धाहरूले बोलाउने ।