अमेरिकापछि ओमनद्वारा त्रिकोणात्मक सिरिजका लागि टिमको घोषणा, नेपाली टोलीको घोषणा हुन बाँकी

काठमाडौं : नेपाल, अमेरिका र ओमनबीच यही माघ महिनामा त्रिकोणात्मक एकदिवसीय सिरिज शुरु हुँदैछ। काठमाडौंमा हुने उक्त सिरिजका लागि ओमनले १४ सदस्यीय टोली घोषणा गरेको छ। आइसिसी वर्ल्डकप लिग २ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग यही माघ २२ बाट त्रिकोणात्मक सिरिज आयोजना गर्दैछ। जेसन मक्सुदको कप्तानीमा ओमनले टिमको घोषणा

सम्बन्धित सामग्री

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, हेमन्तको ठाउँमा दुर्गेश

१९ पुस, काठमाडौं । दक्षिण अफ्रिकामा यसै महिना हुने यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार साँझ घोषणा गरेको टिममा तिव्र गतिका बलर हेमन्त धामी परेका छैनन् । पुस १७ गते सिनियर टिमसँग खेलिएको अभ्यास खेलमा बलले बायाँ खुट्टामा लाग्दा उनी घाइते भएका थिए । उनको […]

यू–१९ एसिया कपका लागि नेपाली टिमको घोषणा, को-को परे ?

काठमाडौँ। सन् २०२३ को यू–१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम […]

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको नेपाल क्रिकेट संग क्यानले आज १६ सदस्यिय नेपाली टोलीको घोषणा टिमको घोषणा गरेको हो।

रोहित पौडेलको कप्तानीमा इमर्जिङ कपका लागि नेपाली टोलीको घोषणा

श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ। १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको नेपाल क्रिकेट संग क्यानले आज १६ सदस्यिय नेपाली टोलीको घोषणा टिमको घोषणा गरेको हो।

यु- १७ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडाैँ- आगामी २० मार्चबाट बंगलादेशमा सुरु हुने यु-१७ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। ३१ मार्चसम्म हुने प्रतियोगिताका लागि २० सदस्यीय टिमको घोषणा गरिएको हो। मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार नेपाली टोलीको घोषणा गरेकी हुन्। रानाको नेतृत्वमा यु-१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यु-१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो। […]

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी ग

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय फुटबल टिमको घोषणा आज हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीको घोषणा बिहीबार अपरान्ह हुने जनाएको छ।

यू-१७ साफका लागि नेपाली टोलीको घोषणा

श्रीलंकामा आयोजना हुने साफ यू-९१७ च्याम्पियनसिप फुटबलका लागि नेपालले टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २४ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीले सेप्टेम्बरमा हुने साफ यू–१७ च्याम्पियनसिप र २०२३ एएफसी यू–१७ एसियन कप छनोटमा भाग लिनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ ।अन्तिम टोली: गोलकिपर : कृषाल मोक्तान, समीर चन्द, रुबिन बोगटीडिफेन्डर : अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल

विश्वकप छनोटको लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं : पर्सीदेखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ। प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समितिबीच मंगलबार बैठकपछि टिमको घोषणा गरिएको हो। घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।करन केसी घाइते हुँदा टि