कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु (भिडियो सहित)

काठमाडौं । कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुलेश्वरस्थित फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन् । सेवा सुरु भएसँगै फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्पिकेसन वा मोबाइल वालेटमार्फत् फलफूल खरिदको रकम भुक्तानी गर्न सक्नेछन् । कार्यक्रममा गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली भएको भन्दै कोभिडको महामारीको समयमा य

सम्बन्धित सामग्री

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । क्यूआर कोड सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले […]

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

२६ भदौ, काठमाडौं । डिजिटल सेवालाई बढावा दिने उद्देश्यले माछापुच्छ्रे बैंकले बारास्थित गढीमाई मन्दिर परिसरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको पवित्र तीर्थस्थल गढीमाई मन्दिरमा शनिबार औपचारिक कार्यक्रममा आयोजना गरी क्यूआर कोड हस्तान्तरण गरेको हो । माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतो र महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले संयुक्त रुपमा क्यूआर कोड […]

विन्ध्यवासिनी र गलेश्वर धाममा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालयमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । नेपाल […]

नेपाल बैंकको क्यूआर कोड सेवा काठमाडौं मलमा, व्यवसायीलाई बिनाधितो कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ ।बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ ।यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्

वीरगन्ज तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।वीरगन्ज तरकारी तथा फलफूल बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजनकृष्ण पन्त र वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरु गरे । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै वीरगन्जमा तरकारी तथा […]

सातै प्रदेशमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य लिएको माछापुच्छ्रेबैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषिबजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार […]

एनएमबिको क्यूआर कोड सेवा गैंडाकोटमा

नवलपरासीको गैडाकोटमा शाखा कार्यालय रहेको एनएमबि बैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारका व्यवसायीलाई क्यूआर कोड सेवा सुरु गरेको छ ।गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले व्यवसायीहरुलाई क्यूआर कोड सेवा हस्तान्तरण गरेका हुन् । न्यौपानेले क्यूआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।एनएमबि […]

नेपालगञ्जमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरूआत

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरूआत गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलमा क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधवार आयोजित छुट्टाछुट्टै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक नेपालगञ्जका निर्...

बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान