कोरोनाले तीन दिनको अन्तरालमा लग्यो सहोदर तीन दाजुभाइ

नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

कोरोनाले तीन दिनको फरकमा दाजुभाइ बिते, साता नबित्दै आमा

कोरोना संक्रमणबाट उदयपुरमा सातायता एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरानाकै कारण दुई छोरा गुमाएकी रौतामाई गाउँपालिका–७ मुर्कुचीकी ७१ वर्षीया तिलमाया मस्रांगीमगरको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

कोरोनाले तीन दिनको अन्तरालमा लग्यो सहोदर तीन दाजुभाइ

नेपालगञ्जमा कोरोना संक्रमणबाट तीन दिनको अन्तरालमा सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।