यूएई आउनेले क्यूआर कोडसहितकाे कोरोना खोपको प्रमाणीकरण गर्न दूतावासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ । पछिल्लो समय खाडी लगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन दूतावासले आग्रह गरेको हो ।  नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोना विरुद्धको खोप लिइ नसकेको अवस्थामा vaccine.mohp.gov.np गएर प्री इनरोलमेन्ट फारम भरि आफूलाई पायक पर्ने ठाउँमा खोप लगाउ...