सरकारले हेलम्बुको चनौटेमा तत्काल बेलीब्रीज हाल्ने

सिन्धुपाल्चोक। सरकारले हेलम्बु गाउँपालिकामा रहेको रातो पुल भएको ठाउँमा तत्काल बेलीब्रीज हाल्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले बेलीब्रीज तत्काल हाल्ने वचन दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउनुभयो । फेसबुकमा केन्द्रीय सदस्य बस्नेतले लेख्नुभएको छ, ‘नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु र माननीय गृहमन्त्री बालकृष्ण खाँड […]