ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । […]